निर्वाचन आयोगले भर्खरै गगन थापाले गरेको विशेष महाधिवेशन लाई आधिकारिक मान्यता

निर्वाचन आयोगले भर्खरै गगन थापाले गरेको विशेष महाधिवेशन लाई आधिकारिक मान्यता

परिबर्तन न्युज
२ माघ २०८२ बजे
परिबर्तन न्युज
२ माघ २०८२

माघ २, काठमाडौँ

निर्वाचन आयोगले भर्खरै गगन थापाले गरेको विशेष महाधिवेशन लाई आधिकारिक मान्यता दिएको छ।

Advertisement:Ad

निर्वाचन आयोगको यस निर्णयलाई नेपाली कांग्रेसले अत्यन्त स्वाभाविक र सकारात्मक रूपमा लिएको अध्यक्ष गगन थापाले बताउनुभएको छ भने आगामी वैशाखमा नियमित अधिवेशन हुने पनि विश्वास दोहोर्‍याउनु भएको छ।

नेपालमा निर्वाचन आयोगले आफ्नो इतिहास कालदेखि जनविश्वास र प्रतिष्ठा आर्जन गरेको संस्था भएको हुनाले यस विषयमा मलाई पूर्णता विश्वास थियो। आफ्नो प्रतिष्ठामा निर्वाचन आयोगले आँच पुर्‍याउने काम गर्दैन र विधिसम्मत ढंगले भएको अधिवेशनको निर्णयलाई स्वीकार गर्छ भन्ने हाम्रो विश्वास थियो सोहि अनुरूप लिएको र खुसी भएको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज