Top Header Ad 1

जेस्ठ सदस्य ७८ वर्षीय प्रतिनिधि सभा सदस्य केसीले लिए शपथ

जेस्ठ सदस्य ७८ वर्षीय प्रतिनिधि सभा सदस्य केसीले लिए शपथ

समानुपातिक तर्फबाट सांसद बन्नु भएका केसीले  फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनु हुने छ।

परिबर्तन न्युज
११ चैत्र २०८२ बजे
परिबर्तन न्युज
११ चैत्र २०८२

चैत्र ११, काठमाडौँ

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ज्येष्ठ सदस्यहरूमध्येबाट नेपाली कांग्रेसका ७८ वर्षीय केसीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुभएको छ।

Advertisement:Ad

समानुपातिक तर्फबाट सांसद बन्नु भएका केसीले  फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनु हुने छ।

नयाँ सभामुख चयन नहुँदासम्म केसीले नै सभामुखको रूपमा अध्यक्षले बैठक सञ्चालन गर्नुहुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज