Top Header Ad 1

कानुनभन्दा माथि कोही छैन: केपी ओली र रमेश लेखक नियन्त्रणमा-सुदन गुरुङ

कानुनभन्दा माथि कोही छैन: केपी ओली र रमेश लेखक नियन्त्रणमा-सुदन गुरुङ

परिबर्तन न्युज
१४ चैत्र २०८२ बजे
परिबर्तन न्युज
१४ चैत्र २०८२

चैत्र १४,काठमाडौं

कानुन कार्यान्वयनका क्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।

Advertisement:Ad

यसबारे फेसबुक मार्फत जानकारी दिँदै गृहमन्त्री सुदन गुरुङले “कानुनभन्दा माथि कोही पनि छैन” भन्ने स्पष्ट सन्देश दिनुभएको छ। उहाले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई नियन्त्रणमा लिनु कुनै व्यक्तिगत प्रतिशोध नभई कानुनी प्रक्रियाअनुसार भएको बताउनुभएको लेख्नुभएको छ।

गुरुङका अनुसार राज्यका निकायहरूले कानुनको शासनलाई मजबुत बनाउन निष्पक्ष रूपमा काम गरिरहेका छन्। “यो कसैप्रति प्रतिशोध होइन, कानुनको पालना गराउने प्रक्रिया मात्र हो,” लेखेर पोस्ट गर्नुभएको छ।

उक्त घटनापछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ भने यस विषयमा थप विवरण आउने क्रम जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज