Top Header Ad 1

नेकपा एमाले नेता जगत बहादुर विश्वकर्मा लाई पितृशोक

नेकपा एमाले नेता जगत बहादुर विश्वकर्मा लाई पितृशोक

परिबर्तन न्युज
८ फाल्गुन २०७९ बजे
परिबर्तन न्युज
८ फाल्गुन २०७९

फागुन ८, पोखरा

पोखरा महानगरपालिका वडा नं. १९ घार्मी निबासी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम पुर्ब युवा तथा खेलकूद मन्त्री जगत बहादुर बिश्वकर्मा लाइ पितृशोक परेको छ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एबं पुर्ब मन्त्री जगत बहादुर बिस्वकर्मा को बुबा डिल बहादुर सुनारको ८७ वर्षको उमेरमा गएराती  बिहान सोमबार १:३० बजे असमाइक निधन भएको थियो।

प्रेसर र सुगरको औषधि खाने गर्नु भएको उहालाई हिजो दिउँसो सामान्य डायरीया भएको र भुमिट पनि गर्नु भएपछि उहालाई नजिकै को स्वास्थ्यचौकीमा उपचारको लगिएको थियो।

सामान्य उपचारपछि घर फर्किनु भएको उहलाइ साझमा सामान्य खाना खाइसकेर टेलिभिजन हेरेर सुत्नुभएको उहाले अचानक राति १:०० बजे खोक्न थाल्नुभयो खोक्दा खोक्दै भुमिट गर्नुभयो  र  पानि खुवाउने क्रममा पानी नखाएको थाहा पाएपछि बुवा बुवा भन्दाभन्दै बुबाले छाडी सक्नुभएको रहेछ उहाका आफन्त ले परिवर्तन न्युज डट कम लाइ बताउनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज