कात्तिक १८, काठमाडौं
नेकपा एमालेले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।
जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएकाे एमाले प्रचार तथा प्रसारण विभागले जानकारी दिएको हो ।
नेकपा एमालेमा पार्टी सदस्यहरुबाट मासिक लेबी स्वरुप पैसा जम्मा हुने व्यवस्था रहेको हुनाले त्यहि संकलित आर्थिक रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नेकपा एमालेका नेताले हामी लाइ बताउनुभएको हो ।
प्रकाशित मिति: १८ कार्तिक २०८०






प्रतिक्रिया