Top Header Ad 1

२०७७ सालको दशैँ को चहल पहल देखिन थाल्यो

२०७७ सालको दशैँ को चहल पहल देखिन थाल्यो

परिबर्तन न्युज
४ कार्तिक २०७७ बजे
परिबर्तन न्युज
४ कार्तिक २०७७

कार्तिक ४,पोखरा

पोखरामा दशैँ को चहल पहल देखिन थालेको छ । कोरोना ले गर्दा फेरी पनि गत वर्षमा जस्तै यो वर्ष पनि भक्तजनहरू ले मन्दिर बाहिर नै दर्सन गर्न पर्ने भएको छ।

कोरना कहरले हिन्दु धर्मावलम्बी हरु को लागि अभिसाप नै बनेको छ । पोखरेलीहरुको दशैँको अर्को प्रयाबाचि च्यांग्रा भने जतासुकै बेलैमा देख्न पाइयको छ ।

करिब पैतिस हजार देखि चालिस हजार पर्ने च्यांग्रा ब्यबसायी बताउछन ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज