Top Header Ad 1

पाेखरा महानगरपालिका वडा २४ द्वारा पाँच दिने अचार बनाउने तालिम सम्पन्न

पाेखरा महानगरपालिका वडा २४ द्वारा पाँच दिने अचार बनाउने तालिम सम्पन्न

परिबर्तन न्युज
१८ जेष्ठ २०८१ बजे
परिबर्तन न्युज
१८ जेष्ठ २०८१

जेठ १८ , पोखरा

पाेखरा महानगरपालिका वडा २४ कार्यलाय द्वारा पाँच दिने अचार तालिम सम्पन्न गरेको छ।

Advertisement:Ad

क्षमता अभिवृद्धि तथा सिपमुलक कार्यक्रम अन्तर्गत महिला दिदिबहिनिहरुका लागि विभिन्न किसिमका अचार बनाउने ५ दिने तालीम सम्पन्न भएकाे हो ।

५ दिनसम्म करिब २८ प्रकारको अचार बनाउन सकिने जानकारी भएता पनि समय अभावको कारण १९ परिकारको मात्रै बनाउन सफल भएको प्रशिक्षक गायत्री नेपालिले दिनुभएको छ।

पोखरा २४ का जनप्रतिनिधि सरस्वती गौतमले ५ दिनसम्म आफ्नो महत्वपूर्ण समय दिएर कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नुहुने सम्पुर्ण सहभागी महिला दिदिबहिनी हरुलाइ धन्यवाद व्यक्तत गर्नुभएको थियो । पाँच दिन सम्म  सिकेका कुराहरुलाई व्यबहारमा उतारी व्यावसायिक बन्ने वातावरण बनाउनुपर्छ भन्नु भयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज