अहिले भर्खर प्राप्त खबर अनुसार पश्चिमाञ्चल इन्जिनियर क्याम्पस लामाचौर मा सम्सद पुनःस्थापन भयपछि पक्षविपक्ष बिच नाराबाजि गर्दागर्दै बिद्यार्थी हरु बिच झडप भयको हो
फागुन ३, पोखरा कास्कि जिल्ला भलिबल संघको आयोजनामा यहि फागुन ४ देखी ८ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सकिएको बिसय आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीम