शिक्षा सबै
सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न
२९ बैशाख २०८०, शुक्रबार २१:२६

बैशाख २९,पोखरा पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा को आर्थिक सहयोग , पोखरा वडा नं १९ को समन्वय र सम्झना आमा समुह तल्लाडाडाको आयोजनामा महिला स्तरिय हाज़िरी जवाफ प्रतियोगिता सम्पन्न ।

पोखरा महानगरपालिका लामाचौर १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालयले ७०औं बार्षिकोत्सव मनायो
२७ बैशाख २०८०, बुधबार १५:४७

बैशाख २७ ,पोखरा पोखरा महानगर पालिका वडा नं १६ मा रहेको श्री इन्द्रराज्यलक्ष्मी माध्यामिक विद्यालय को ७० औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दिल थापाले गर्नुभएको

महेन्द्र माध्यामिक विद्यालय घार्मिले ३३औं बार्षिक उत्सव मनायो
२७ बैशाख २०८०, बुधबार ०५:४३

बैशाख २६, पोखरा पोखरा महानगरपालिका वडा न. १९ , लामाचौर घार्मिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले आज आफ्नो ३३औं वार्षिक उत्सव मनायो। वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ

नेपाल शैक्षिक परामर्श संघ ECAN कास्की को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
११ बैशाख २०८०, सोमबार २२:२५

बैशाख ११, पोखरा नेपाल शैक्षिक परामर्श सङ्घ ECAN कास्कीेले  शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । JLCT  गण्डकी प्रदेशका प्रमुख बुद्दि सागर ढकालका अनुसार इक्यानका अध्यक्ष रमेश थापाको

शान्त मावि पोखरा १८ भकुन्डेमा मिस नेपाल प्रतियोगी वृक्षरोपण गर्दै 
१० बैशाख २०८०, आईतवार १५:४०

बैशाख १०,पोखरा श्री शान्त माध्यमिक विद्यालय पोखरा १८ भकुन्डेमा शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । डाबर भाटिका मिस नेपाल वर्ष २०२३ का २४ जना प्रतियोगी र व्यवस्थापन दलका सदस्य

धारा आधारभूत बिधालयको बिधार्थीको क्षमता विकासको लागी NRNA जापानको सहयोग
१ बैशाख २०८०, शुक्रबार ०६:१२

बैशाख १, जापान पोखरा महानगरपालिका वडा न. १९ को चुरुङ्गा मा अवस्थित धारा आधारभूत बिधालयको शैक्षिक विकास एवंम बिधार्थीको क्षमता विकासको लागी पूर्व बिधार्थी कमल बास्तोलाको पहल मा NRNA जापानले

महानगरद्वारा ब्रिज कोर्स र विद्यालय हाता भित्र शैक्षिक सामाग्री बिक्री वितरणमा रोक
२५ चैत्र २०७९, शनिबार २१:५२

चैत्र २५, पोखरा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन विभिन्न निर्देशनहरू जारी गरेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले शैक्षिकशत्र

CTEVT द्वारा बाल विकास सहजकर्ता तालिम समापन
२४ चैत्र २०७९, शुक्रबार २१:५०

चैत्र २४,पोखरा पोखरा महानगरपालिका र प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद (CTEVT) को साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा बालविकास सहजकर्ता तालिम एक कार्यक्रमका बिच समापन गरिएको छ । शिक्षालयको

ने वि संघ कास्कीमा अध्यक्ष सिफारिस विधि विधान र नियम बिपरित- अध्यक्ष थापा
२३ चैत्र २०७९, बिहीबार १७:२३

चैत्र २३, पोखरा नेपाली कांग्रेस कास्कीले बुधबार जारी गरेको प्रेस विज्ञप्ति प्रती नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती कास्कीले ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कास्कीले हिजो एक विज्ञप्ति जारी

पोखरा लिङ्कन इन्टरनेसनल कलेज पोखराले आगामी शैक्षिक सत्रबाट सन्ध्याकालिन एम बि ए कक्षा सञ्चालन गर्दै
१९ चैत्र २०७९, आईतवार १९:३५

चैत्र १९, पोखरा आज पोखरा लिङ्कन इन्टरनेसनल कलेज पोखराले आगामी शैक्षिक सत्रबाट सन्ध्या कालिन MBA को कक्षा सञ्चालन गर्ने जानकारी दिने उद्देश्यले लिटिल स्टेप सेकेन्ड्री स्कुलका अध्यक्ष शेर बहादुर गुरुङको