Worldlink Communications

पोखरामा नगरपालिकाका १६ का वडाध्यक्षले गरे सनसनी पूर्ण खुलासा

पोखरा बाट
प्रकाश अधिकारी

पोखरा 16 को उत्तरी भागमा रहेको घार्मीखोला अर्मला  हुँदै  साब्जे सम्म पुग्दा करिब पचिस सय किलोमिटर को उचाई मा पुग्दा खेरी वडाध्यक्षले जीवन आचार्यले भन्नुभयो हाम्रा हजुरबा जिजु वा हरुले यो ठाउँमा कृषि अनुसन्धान केन्द्र खोल्न नदिएर ठुलो भुल गर्नुभएको कुरा बताउनुभयो / भने अब तो भुल अब  हामीहरुले गर्नुहुँदैन भन्नु भयो /’

वास्तवमा वडा अध्यक्षको भनाइमा सत्यता थियो यो भनाइलाई हृदयंगम गर्ने हो भने आउने पुस्ताको लागि अबको विकास हुनुपर्छ मध्यपहाडि लोकमार्ग होस् वा अरुकुनै योजनाहरु हुन् ती योजनाहरुको दीर्घकालीन सोचले काम  हुनुपर्छ पचासौं वर्षसम्मलाइ हुनुपर्छ यदि यस्तो हुन सकेन भने फेरिपनि धोका हुनेछ भन्नुभन्दै पुर्खाले झैँ हामीले भूल गर्नु हुदैन भन्नु भयो

हामी बाटोमा हिन्दी गर्दा  माटोमा ठूलो पहिरो देखियो त्यो पहिलो दुधे पहिरोरहेछ जसको बारेमा जानकार अहिलेका बाटो समितिका अध्यक्ष ८५ बर्सिय karna bahadur gurung युवा जोसमाहुन्छ यो पहिरो त के अब सबै मिलाउनु पर्छ बाटोमा हिँड्दै गर्दा सुख र दुःख कुरा गर्दै हिँडेका जीवन प्रसाद आचार्यले अर्को पनि खुलासा गरे आफुले जस्तो सबै नेताले सबै जनप्रतिनिधिले मरेर काम गर्ने हो भने बाँकी दुई वर्ष मा धेरै  काम गर्न सकिने बताउनुभयो जसले नेकपालाई दुईतिहाइको विकास दिएको अनुभूति गराउने छ भन्नुभयो
अहिलेका कम्युनिष्टहरु बढी गफ मात्र गर्ने काम गर्न नपर्ने युवाहरू को बाहुल्यता रहेकोले छिट्टो विश्वास गर्न नसकिने  कुराहरु आएका हुनाले अबको नयाँ पिडीलाई विश्वास जित्न को लागि युवाहरुले ठूलो त्याग गर्नुपर्ने बताउनुभयो

पोखराबाट प्रकाश अधिकारी

पोखरा

प्रतिक्रिया दिनुहोस्: