Worldlink Communications

नेपाली काङ्ग्रेसको सतहत्तरै जिल्लामा नेकपाको सर्बसत्ताबाद को बिरोध

 

 

प्रकाश अधिकरी

नेपाली कांग्रेसले नेकपा को सर्बसत्ता वादको बिरुद्द गरेको कार्यक्रम बोल्ने बक्ताहरु खेमराज पौडेल , महादेब गुरुङ्ग ,तारानाथ रानभाट को उपास्थिथितिलाइ अझेल पार्दै बोलेका नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति यज्ञबहादुर थापाले कांग्रेस तनहुँ को घट्नाबाट जागेको बताएका छन् नेपाली कांग्रेसले ओली सरकारबिरुद्ध देशैभर प्रदर्शन गर्ने क्रममा पोखरामा को बिरोध सभालाई सम्बोधन गर्दै उनले कांग्रेस तनहुँ घट्नाबाट सुतेको बाघ ब्यूँझिएको बताएका हुन् । तनहुँ घट्नाले कांग्रेसमा चेत खुलेको र हिजो राजाको घोडा आयो बाटो छोड छोड भन्ने फ्याउरा हरुको कुनै दाल नगल्ने बरु आज बिउँझेको कांग्रेस नामको बाघ आयो बाटो छोड छोड भन्नू भयो भने गयको चुनाब मा आफू हरु हारेको भय पनि अब कहिल्यै नहार्ने गरि आउने कुरा पनि बताउनु भयो त्यसैले नेता थापाले अब कांग्रेस कम्युनिष्ट देखेर डराउन नपर्ने बताए ।

नेता थापाले ओली सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताए । हिजो कांग्रेसको पालामा भ्रष्टाचार थिएन भनेर हामी भन्दैनौं,‘उनले भने,‘त्यसबेलापनि भ्रष्टाचार थियो, तर हिजो हजार र लाखमा थियो, तर अहिले करोड करोड होईन अर्ब र खर्बमा छ भन्नू भयो ।

नेता थापाले ओलीको उखाने कुराको नेतृत्वले कम्युनिष्ट सरकारले गरेको भ्रष्टाचारको खोजविन जसरी पनि गर्ने छ भोलि कांग्रेस को नेतृत्वको सरकार  आएपछि यक यक  खोज्ने चेतावनी दिए अझै अगाडी ओम्नी, एनसेल, वाईडवडी, न्यारोबडिबुढी गण्डकीदेखि सुनकाण्डलगायत सबैमा भ्रष्टाचार गरेको नजिक बाट हेरेका हामी ले भन्दा उनकै सिर्सस्थ नेता लाई जबाफदेउ  भनेका यज्ञ बहादुर थापा ले समयअझै  बाकि छ खाउ कति खाने हो भुँडी फुटन्जली खाउ उनले भने,‘भोलि कांग्रेस सत्तामा  पुगेपछि अहिलेका भ्रष्टाचारीलाई गनिगनी खोजिखोजी कारबाही गरेर जेलकोचन सकेन भने हामीलाई कांग्रेस नभन्नू भने। सो कार्यक्रम का प्रमुख अतिथी अर्जुनर्सिङ के सि ले काङ्ग्रेस सिदान्त र दोस्रो पुस्ता देखि चौथो पुस्ता को उप्स्थिती देखेर खुसी प्रकट गर्दै नेकपा को सर्बसत्ता बाद को बिरोध गर्दै कार्यक्रम अन्त कार्यक्रम अध्यक्ष ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: