Worldlink Communications

मुख्यमन्त्री पृथबीसुब्बा गुरुङ को पद धरापमा

प्रकास अधिकारी

पोखरा

गण्डकी प्रदेस मा जम्माजम्मी ६० जना ससद मध्य ४० जना नेकपाका,कांग्रेसका १५ जना ,जनमोर्चाका ३ जना ,जनता समाजबादिका २ जना छन् / अहिले सम्म गण्डकी प्रदेसमा नेकपाको बहुमत सरकारले नेतृत्व गरेको छ / तर बिगतकेहि महिना अघि देखि भुस झैँ सल्कियाको आगो अहिले छरप्रस्ट बाटोभरी पोखियाको यो परिबेस मा साखिक रुपमा ओली पक्ष बलियो देखिए पनि पार्टी फुट पछी ओली संग २७ जना माधब संग १जना र माओवादीसंग १२ जना संसद छन् सामान्यतया अकगणित नपुगेपछि पृथ्वीसुब्बा गुरुङ अप्ठेरोमा अल्पमत मा परेको देखिन्छ तर ओली पक्षलाई नपुगेको ४ मत सानापार्टी बाट मिलायर जानसक्ने देखिन्छ भने अर्को तिर माधबप्रचन्ड,,कांग्रेस र सानादल मिलेर प्रदेस सरकार बनाउन सक्ने सम्भावना पनि देखिन्छन् /तर कांग्रेस आफै सरकार बनाउन को लागि मरिहातते नगर्ने यस्तो खेल सिर्जना पनि नगर्ने तर आवस्यकपरे पहलता गर्नैपर्छ सरकार त बनाउनु नै पर्छ भ्याकुम राखेर त भयन नि

बाइट

पुर्ब महिला तथा बालबालिका मन्त्री तथा अहिले गण्डकी प्रदेस ससद लेखा समिति का अध्यक्ष कुमार

प्रतिक्रिया दिनुहोस्: