Worldlink Communications

पोखरा मा यकै व्यक्ति बाट दस करोड को बिमा

पोखरा  १३ माघ

आज पोखरा मा रिलायन्स लाइफ इन्सुरेन्स कम्पन्नी ले यकै ब्याक्ति बाट करिब् दस कारोड को बिमा सम्झौता गर्र्यो जुन नेपालमा यस कम्पनी को  सबै भन्दा ठुलो सम्झौता हो ।जसकोप्रिमियर भुक्तानी बार्षिक पचहतरलाख बुझाउनु पर्छ ।बिमा गर्ने व्यक्ति सिंगापुर लाहुरे भयको र आफुले कमायको धनसम्पति सबै आय आम्दानि ले भ्याउने भयपछी आफुले राम्रो संग बुझेर नै यस बिमा कम्पनि बाट बिमा गरेको भूबन सिंह गुरुङ बताउनु हुन्छ त्यसतै गरि उहाको बिमा पोलिसी पाउने अर्थात् बिमा गराउने पोखरा १६ दीप निवासी सिर्जना चौधरी हुनुहुन्छ ।उहालाई तेस्रो स्थानमा रहेर सहयोग गर्नुहुने बुद्दराज मल्ल  हुनुहुन्छ।

सो कार्यलाई  खुसियाली दिनको लागि रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रबिन रमन पराजुली आउनु भयाको थियो । होटलबाराही मा पोखरा तनहु  र बाग्लुंग आसपासका जिल्ला का आफ्ना जिम्मेवार व्यक्ति को उपस्थिति मा मायाको चिनो सहित बिमा गर्ने को सम्मान गरियको थियो भने नायब कार्यकारी अधिकृत निराजन कंडेल लाए बिमा को बारेमा बोल्नु भयो त्यस्तैगरी सुदिप कसजु ले पनि आफ्नो मोटिभेस्नल कुरा राख्नु भयको सो कार्यक्रम पोखराब्रान्च का  प्रमुख  ले गर्नु भयको थियो

खाना खायर करीब १२ बाजे सुरु गरियको सो कार्यक्रम करिब चार बजे सकियको थियो   ।

प्रतिक्रिया दिनुहोस्: