Worldlink Communications

नेपाली कांग्रेसको म प्रधानमन्त्री बन्न तयार छु

बाराको पचरौता नगरपालिकाअन्तर्गत भारतीय सीमावर्ती गाउँ बेल्दारीमा खुमबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित कुस्ती प्रतियोगिता उद्घाटन गर्ने क्रममा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउबाले नेपाली काँग्रेस पदको लोभी नभएको बताए । जब-जब देशमा संकट आउछ तब-तब नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई निकास दिएको इतिहास छ उनले भने  अहिले पनि देशको राजनीति संकटमा परेको छ निकास पायको छैन त्यसकारण  सरकार अप्ठ्यारोमा परेका छ  त्यसको निकास दिन सरकारको जिम्मेवारी लिन नेपाली कांग्रेस को अध्यक्ष  म  देस को जिम्मेवारी लिन तयार छु ।’

प्रतिक्रिया दिनुहोस्: