आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभयो

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभयो

परिबर्तन न्युज
१ चैत्र २०७७ बजे
परिबर्तन न्युज
१ चैत्र २०७७

 

Advertisement:Ad
Advertisement:Ad

काठमाडौं, चैत १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरुभएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार बैठक अहिले ६ बजे शुरुभएको हो ।

आजको बैठकको कार्यसूचीबारे आफूलाई जानकारी नभए पनि मन्त्रिपरिषदको नियमित बैठक भएको उहाँले परिबर्तन अनलाइनलाई जानकारी गराउनुभयो ।यो नियमित बैठक भएकाले मन्त्रालयगत कार्यसूची हुनसक्ने उहाँले बताउनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज