Worldlink Communications

नेपाली कांग्रेसका नेता नविन्द्र जोशीको अवस्था गम्भीर : नर्भिक अस्पताल

काठमाडौं

चैत ४ 

नेपाली कांग्रेसका  नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको  र उहालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको कुरा    अस्पतालमा उपचाररत प्रशासनले जानकारी दिएको छ । अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र अहिले उहाको को अवस्था गम्भीर रहेको बताइएको छ । फागुन १४ गते भर्ना हुनुभय भयपछी उहाको  स्वास्थ्य केही दिनपछि सुधार आयपछि  भेन्टिलेटरबाट निकालिएको थियो भने पछी पुनःउहाको स्वस्थ बिग्रियापछी भेन्टिलेटरमै राखिएको थियो ।स्मरण रहोस उहाको मस्तिस्क घात भयपछी फागुन  १४ गते नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: