Worldlink Communications

प्रदेस प्रमुख पौडेल को स्वकीय सचिब मा अर्जुन अधिकारी नियुक्त

पोखरा असार १५

गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलल को स्वकीय सचिवमा कास्किका अर्जुन अधिकारी नियुक्त हुनुभएको छ।

अर्जुन अधिकारी पोखरा महानगर (१९ लामाचौर घार्मिका हुनुहुन्छ उहालाइ स्वकीय सचिवमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दियो।

अधिकारी एमाले निकट अनेरास्ववियुको जिल्ला कमिटी कास्किको अध्यक्ष भैसक्नु भयको हो भने अहिले पनि अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य हुनहुन्छ । स्मरण रहोस यो भन्दा अगाडि पनि उहाँ पर्यटन मन्त्री रबिन्द्र अधिकारी सङ्ग बसेर सचिवालयको काम गरेको राम्रो अनुभव छ भने अधिकारी  सबैको नजरमा मिठो र नम्र बोलिका धनि पनि मानिनुहुन्छ।तपाईको कार्यकाल सफल बनोस बधाई….

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: