पोखरा ,असार २१ भारी बर्षा को कारण पोखरा १९ पुरुन्चौर जाने घार्मी बेसि चोक जाने भुन्परे भन्दा माथी बात पहिरो खसे पछि बाटो पुरै अबरुद्द भयको छ । पहिरो खसेर के कति कसेको रहेछ भनी अनुगमन गर्न को लागि हिजो २० गते गण्डकी प्रदेस ससद रामजी बराल र वार्ड अध्यक्ष शोभा मोहन पौडेल लगायत जनप्रतिनिधि हरुको टिम ले गरेको छ । अनुगमन गर्ने क्रममा ससद बराल ले यो क्षेत्र मेरो आफ्नै भयको ले पनि के कति गर्न सकिन्छ त्यो गर्न कुनै कसर बाकी राखिने छैन भन्नू भयो ।त्यसै गरि वार्ड अध्यक्ष सोभामोहन पौडेल ले पनि वार्ड बाट जति सक्दो छिटो बाटो खोल्नको लागि पहल गरिरहेको छ भन्नू भयो । -प्रकाश अधिकारी
२०८२ पुष २
पहिरोले गर्दा पोखरा 19 पुरुन्चौर जाने बाटो अबरुद्द
पहिरोले गर्दा पोखरा 19 पुरुन्चौर जाने बाटो अबरुद्द
प्रकाशित मिति: २१ असार २०७८
भर्खरै
-
१.
नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा उमेदवारीको अन्तिम नामावली प्रकाशन
-
२.
पपुलर स्नूकर हाउस एन्ड पुल क्लब पोखरा १६ द्वारा रमाइलो वनभोज कार्यक्रम गर्दै
-
३.
उपल्लो पोखरा बाटुलेचौरमा मौरी तथा मह मेला-२०८२ हुदै
-
४.
१२औ विश्व माटो दिवस मनाउँदै प्रदेश कृषि प्रयोगशाला
-
५.
जय मनकामना बचत तथा ऋण सहकारी संस्था ली. आफ्नै भवनमा
-
६.
नेपाल ह्यान्डबल संघको राष्ट्रिय महाधिवेशन-२०८२ सम्पन्न







प्रतिक्रिया