पोखरा ,असार २१ भारी बर्षा को कारण पोखरा १९ पुरुन्चौर जाने घार्मी बेसि चोक जाने भुन्परे भन्दा माथी बात पहिरो खसे पछि बाटो पुरै अबरुद्द भयको छ । पहिरो खसेर के कति कसेको रहेछ भनी अनुगमन गर्न को लागि हिजो २० गते गण्डकी प्रदेस ससद रामजी बराल र वार्ड अध्यक्ष शोभा मोहन पौडेल लगायत जनप्रतिनिधि हरुको टिम ले गरेको छ । अनुगमन गर्ने क्रममा ससद बराल ले यो क्षेत्र मेरो आफ्नै भयको ले पनि के कति गर्न सकिन्छ त्यो गर्न कुनै कसर बाकी राखिने छैन भन्नू भयो ।त्यसै गरि वार्ड अध्यक्ष सोभामोहन पौडेल ले पनि वार्ड बाट जति सक्दो छिटो बाटो खोल्नको लागि पहल गरिरहेको छ भन्नू भयो । -प्रकाश अधिकारी
२०८३ भाद्र ३१
पहिरोले गर्दा पोखरा 19 पुरुन्चौर जाने बाटो अबरुद्द
पहिरोले गर्दा पोखरा 19 पुरुन्चौर जाने बाटो अबरुद्द
प्रकाशित मिति: २१ असार २०७८
भर्खरै
-
१.
सत्ता परिवर्तनदेखि राजनीतिक प्रशिक्षणसम्म: ‘द ग्रेजोन’ रिपोर्टमा के छ ?
-
२.
भोटेकोशी बाढीपीडितका लागि भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा-१६ द्वारा २ लाख ५ सय ५५ रुपैयाँ सहयोग
-
३.
स्वास्थ्य बीमा सेवा थप पारदर्शी बनाउन ईएमआर प्रणाली अनिवार्य
-
४.
भोटेकोशी बाढीपीडितको सहयोगार्थ भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च द्वारा करिब दुई लाख राहत संकलन, राष्ट्रिय शोकको दिन दीप प्रज्वलन गरिने
-
५.
तीज मनाएनन अकला आमा समूहले: बने बाढीपीडितको सहारा गरे सहयोग ४५ हजार ५ रुपैयाँ
-
६.
भोटेकोशी–त्रिशूली बाढीको शोकमा पोखरा–२० को तीज कार्यक्रम स्थगित






प्रतिक्रिया