Worldlink Communications

नेलम्बो नेपाल र बिन्ध्यस्वरी युवा क्लब को सक्रियता मा अपाङ हरु लाई खाध्यान्न सामाग्री सहयोग

पोखरा,साउन 23                                                                  आज पोखरा महानगर पालिका वार्ड न.19 मा अपाड्ग ता हुनुभयका परिबार  लाई नेलम्बो नेपाल गैरापाटनले सिर्जनशिल अपांग समाज लाइ सहयोग गरेर बिन्ध्यस्वरी क्लवको समन्वय मा अपाङ्गता  भित्र का पनि अति अपांग हरु मध्यमा पनि पाच जनाको परिवार लाई नेलम्बो नेपाल नामक सस्था गैरपाटन र बिन्ध्यस्वरी युवा क्लब तल्लाकोटले सयुक्त रुपमा खाध्य सामाग्री बितरण गरेको छ ।                                                                                                # नेलम्बो नेपाल,  सिर्जनशील अपांगता समाज का अध्यक्ष  फडिन्द्र पौडेल,बिन्ध्यस्वरी युवा क्लब का अध्यक्ष अर्जुन ढुंगाना,भुपु अध्यक्ष बिकास आचार्य र जन प्रतिनिधि तारा परियार को उपस्तिथिमा  5 जना  अपांगता भयको परिबार को ब्याक्तित्व लाई खाध्यान्न राहत प्याकेज हस्तान्तरण गर्नु भयको    थियो ।

स्मरणीय रहोस सो राहत बितरण प्रत्येक परिबार को घरघरमा गयर बितरण गरियको थियो  राहत पाउने हरु मा क्रमस राजु सुनार, बेशिचोक ,शान्ति  परियार, बेशिचोक, कृष्ण नेपाली तल्ला कोट,      कलाधर पौडेल  घार्मी र मिना परियार तल्ला कोट हुनुहुन्छ ।    -प्रकश अधिकारी

प्रतिक्रिया दिनुहोस्: