पोखरा साउन २ मस्तिष्क घात भएर काठमाडौं न्युरो अस्पतालमा भर्ना हुनु भएका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ। उच्च रक्तचाप का कारण नसामा असर पुगेर सुन्निएपछि शल्य क्रिया गर्न लागिएको कास्की जिल्ला समन्वय सभापति बैन बहादुर क्षेत्री अधिकरी ले जानकारी दिनु भयो । शुक्र बार बिहान करिब चार बजे उठेपछी अचानक स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेयर जिसीलाई मेडिपलस अस्पताल लगिएको थियो। समान्य चेक गरेपछी फेरि पोखराकै मणिपाल अस्पतालमा थप प्राथमिक उपचारपछि उहालाई दिउँसो हेलिकप्टर मार्फत् काठमाडौं लगिएको थियो। मस्तिष्कघातका कारण उपचारमा संग्लग्न चिकित्सक का अनुसार उहाको मस्तिष्क घात भएको पुष्टि गरेका थिय। मस्तिष्कघातका कारण नसामा असर पुग्दा शरीरको देब्रे भाग मा समस्या देखिएको जानकारी कास्की जिल्ला समन्वय अध्यक्ष ले दिनु भयो। हामी पनि उहाँको शिघ्र स्वस्थ लाभ को कामना गर्दछौ । – प्रकाश अधिकारी
२०८३ कार्तिक १७
पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन कार्य सुरु
पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन कार्य सुरु
प्रकाशित मिति: २ श्रावण २०७८
भर्खरै
-
१.
पोखरामा नवजात शिशुको शव फेला, आमासहित एक महिला पक्राउ
-
२.
चमेरेगुफा बहुउद्देश्यीय सहकारी संस्थाको अधिवेशन सम्पन्न, सुवास अधिकारी अध्यक्ष
-
३.
५० वर्ष पुराना घरको सुरक्षा प्रस्तावमा घर परीक्षण अनिवार्य गरिने, उमेरकै आधारमा घर न भत्काइने
-
४.
सामाजिक एकता र सद्भाव प्रवर्द्धनमा पात्ले युवा क्लबको जोड, चौथो साधारण सभा सम्पन्न
-
५.
पाकिस्तानमा ऐतिहासिक रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको आपत्ति
-
६.
तिब्बतमा शक्तिशाली भूकम्पपछि परकम्प, क्षतिको विवरण सार्वजनिक






प्रतिक्रिया