पोखरा साउन २ मस्तिष्क घात भएर काठमाडौं न्युरो अस्पतालमा भर्ना हुनु भएका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ। उच्च रक्तचाप का कारण नसामा असर पुगेर सुन्निएपछि शल्य क्रिया गर्न लागिएको कास्की जिल्ला समन्वय सभापति बैन बहादुर क्षेत्री अधिकरी ले जानकारी दिनु भयो । शुक्र बार बिहान करिब चार बजे उठेपछी अचानक स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेयर जिसीलाई मेडिपलस अस्पताल लगिएको थियो। समान्य चेक गरेपछी फेरि पोखराकै मणिपाल अस्पतालमा थप प्राथमिक उपचारपछि उहालाई दिउँसो हेलिकप्टर मार्फत् काठमाडौं लगिएको थियो। मस्तिष्कघातका कारण उपचारमा संग्लग्न चिकित्सक का अनुसार उहाको मस्तिष्क घात भएको पुष्टि गरेका थिय। मस्तिष्कघातका कारण नसामा असर पुग्दा शरीरको देब्रे भाग मा समस्या देखिएको जानकारी कास्की जिल्ला समन्वय अध्यक्ष ले दिनु भयो। हामी पनि उहाँको शिघ्र स्वस्थ लाभ को कामना गर्दछौ । – प्रकाश अधिकारी
२०८२ कार्तिक २२
पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन कार्य सुरु
पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन कार्य सुरु
प्रकाशित मिति: २ श्रावण २०७८
भर्खरै
-
१.
माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयद्वारा स्पोर्ट्स मिटको आयोजना
-
२.
एक थोपा रगतपनि नबगाई फागुन २१ मा चुनाब गराउछु -प्रधानमन्त्री सुशीला कार्की
-
३.
नेपाल परिवार नियोजन संघ कास्की शाखाद्वारा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन
-
४.
डुलुवा टोलीको पर्यटन प्रवद्र्धन पोखराबाट हुम्ला सम्म पोखराबाट विदाइ
-
५.
मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृ*त फेला : बलात्कारपछि ह*त्या गरिएको आशङ्का
-
६.
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति असहमति जनाउँदै पार्टी पुनर्गठन गर्ने-जनार्दन शर्मा







प्रतिक्रिया