सम्माननिय चौधरी सान्ता ,
किन हो जथाभावी तपाईंको बान्ता ?????
हिजो काङ्ग्रेसका घरमा १८ बर्ष कमारी बसेर रातदिन जुठा भात खायर, जुठा भाडा धुदा ,खान नपाउनु भएकी सुत्केरी जस्तो तपाईंको चरी पाङ्ग्रे ज्यान अनि बल्याक एण्ड हाईट मुख हामिले पहिले नै देखि सकेको हो !
जब प्रचण्डले कमैयाँ मुक्ति ,हलिया मुक्ति आन्दोलन को गरे त्यहि फल स्वरूप तपाईलाई मुक्ति मिलेको हो ।। अझ भन्नू पर्दा साक्षात स्वर्गबाट देउतै प्रकट हुनु भयको हो प्रचण्ड तपाईंको लागि एउटा बन्द पिजरा बाट चरि फुत्किन का लागि एक प्रकारको चमत्कार नै हुनुपर्छ ।हो त्यही चमत्कार का कारण तपाई बन्द पिजराबाट खुल्ला आकाशमा आउनुभो तत्कालीन रास्ट्र निर्णायक प्रचण्ड र माधव नेपालको सहयोग र सदभाब ले तपाईंलाई सिधै फुटपाथ बाट संसद मा प्रवेश गराएको हो सम्झना छ कि छैन तपाईं लाई त राम्रोसँग लाल सलाम पनि भन्न र गर्न पनि आउदैन थियो होला यति मात्रै होइनन् तपाईं लाई त म एमाले हुने कि माओवादी हुने भन्नेपनी थाहा पनि थियन होला अझ त्यो बेला प्रचण्ड उतिबेला युद्ध बाट फर्केर आएका सिंह जस्तै थिए र तिनका सामु सबै सबै जान सक्दैन थिए त्यसैले माधव नेपाल लाई सरल र सहज ठहराउनु भयो र एमाले हुनु भो है न र ?
अनुहारमा चमक हात न बेद ले नापिसक्नु गर्दन पनि लागेछ भोलि पर्सि पाडो पाउला जस्तो
ज्यान पनि डल्लै लागे छ ??
हुँदा हुदा कुरापनी कति ठुला हुन ??
प्रचण्ड ले आफ्नो पार्टी बनाउन नसकेर एमाले फुटाउने कसरत “गर्दै छ्न भन्ने अभिव्यक्ति दिनुभय छ त्यसैले यतिकुरा भन्न र याद दिलाउन मन लाग्यो ।
प्रचण्ड ले तपाईं लाई बनाएको होइनन् र ???
नत्र तपाई अहिले कुन ठाउँमा हुने थियौ यति सोचे पुगि हाल्छ
नदि तरेपछि लौरो बिर्सनेले धोका खान्छ कमरेड
याद राख्नुहोला । प्रचण्ड सकिन्नु भनेको हजारौं सान्ता ओझेलमा पर्नु हो । कयौं सान्ता चौधरी हरु त्यहि छ्न हिजो तपाईं जहाँ हुनु हुन्थ्यो । कि तपाईं एक जना लाइ चिट्ठा मिल्दैमा सबैलाइ मिल्यो पुग्यो भन्ने भ्रम मा हुनुहुन्छ भने एक पटक तपाईं भएको ठाउलाइ फर्केर हेर्ने जमर्को गर्न अनुरोध गर्दछु ।(लेखक माओवादी का कार्यकर्ता हुनुहुन्छ ) 
२०८३ श्रावण ३१
शान्ता चौधरी लाई उत्तर कुमार श्रेष्ठ को खुल्ला पत्र
शान्ता चौधरी लाई उत्तर कुमार श्रेष्ठ को खुल्ला पत्र
प्रकाशित मिति: ९ भाद्र २०७८
भर्खरै
-
१.
भाषिक शुद्धताको अभियानः गण्डकीबाट राष्ट्रिय बहसको थालनी
-
२.
वडहरवोट आमा समूहको अध्यक्ष मा गीता पौडेल को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
-
३.
महेन्द्र गुफाको संरक्षण र विकासमा अग्रसर संस्था नयाँ नेतृत्वसहित १९औँ वर्षमा प्रवेश
-
४.
पत्रकार किशोर श्रेष्ठ पक्राउ, गोपनीयता सम्बन्धी उजुरीमा अनुसन्धान सुरु
-
५.
खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यसहित प्रथम गण्डकी स्तरीय खुला स्नुकर रनिङ सिल्ड प्रतियोगिता- २०८३
-
६.
स्काउट गठन सँगै विद्यार्थीमा नयाँ उत्साह, विन्ध्येश्वरी मा वि मा ड्रेस वितरण गर्दै जीवन ज्योति शान्ति सहारा केन्द्र






प्रतिक्रिया