Worldlink Communications

साबधान उठ्ने बित्तिकै यी गल्ती गर्दै नगर्नुस

दिनको संकेत बिहानी ले गर्छ भने झै हामीले बिहान  उठ्ने बित्तिकै गरिने हरेक क्रियाकलाप अनुसार नै  मानिसको दैनिकी सहज र असहज  के हुन्छ भन्ने थाहा हुन्छ । त्यसैले आजैबाट तपाईंले आफूलाई  आफ्नो जिबन लाई  सहजता र सजिलो गरि बिताउन को लागी तपाईले  निम्न  सतर्कता  अपनाई तपाईलाई नै फाइदा पुग्ने बिसय सत्रक भै नियमित हिँड्नु स्वस्थ जीवनशैली महत्वपूर्ण पाटो हो यसले  स्वास्थ्यलाई फाइदा पुर्‍याइरहेको हुन्छ ।यसको अलबा हामिले हाम्रो स्वास्थमा ध्यान को लागि निम्न जिबन सैली अपनाउन जरुरि  छ ।

ध्यान दिनुहोस बिहान उठ्ने बित्तिकै यी कुरा गर्नु हुँदै

१.बिहान ढिला नगर्री  सूर्य उदाउनु अगाडि उठनु स्वास्थ्य को लागि राम्रो मानिन्छ ।

२. बिहानै बिस्तारैमा मोबाइलमा कुरा नगर्नुहोस अनि  कसै संग बादविवाद गर्ने काम पनि  नगर्नुस्।

३. बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्  काम बिगारेको छ भने मिठो  भएर सकारात्मक भएर सम्झाउने सम्झने  गर्नुस्।

४. बिहान बिस्तारैमा  पल्टेर टेलिभिजन हेर्ने बानी कहिल्यै नगर्नुस ।

५. बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु धेरैको बानी यहि हुन्छ  यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको  र भयको सम्भावना उत्पन्‍न गराउँछ।

६. बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर  हेर्दै नहेर्नुस्।  कहिले काही छायाँ हेर्नाले पनि ऊर्जा नेगेटिभ बनाइदिन्छ तपाइको शरीरमा जसले अचानक घटना घट्ने प्रबल सम्बभाबन हुन्छ

७.जनावरहरुको तस्बिर र फोटो  आफु  सुत्ने कोठा मा राख्नु भएको छ भने कृपया  आजै   हटाइदिनुस । शास्त्रीय हिसाबले पनि जनावरहरुको तस्बिर बिहान  हेर्न उचित मानिएको छैन ।

८. दूध  चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसर बाट  क्‍यान्सर हुन सक्छ।

९. मसलेदार  खाना ,खैनी चुरोट खाँदै हुनुहुन्छ भने यी आजै बाट बन्द गर्नुस ।

१०.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। चिया चिनीको सट्टामा सख्खर-भेली  प्रयोग गर्नुस्।

११ . आफ्नो बिहानी लाइ सबै संग नम्र भयर मिठो बोलेर अनि मुस्कान सहितको हासो दिई सुरु गरेको बिहानी ले दिन भरि रमाइलो अनुभूत गर्नुहुनेछ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: