याबत नाटक ले गर्दा आफू सभामुख हुँदा पनि एमसीसीको विषयलाई संसदमा प्रवेश गर्न नदिएको उहाले बताउनु भयो । -प्रकाश अधिकारी
२०८२ मंसिर २७
असोज ९, दाङ । सत्तारुढ नेकपा माओवादी का स्थायी समिति सदस्य एवम् प्रवक्ता महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताउनु भयो । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भन्नु भयो ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन´।
प्रतिक्रिया