Worldlink Communications

असल अनुशासित र आत्मियता को पाठ क्रान्तिकारी बिद्यार्थी बाट सिकुन :अर्थमन्त्री रामजी बराल

असोज २०,पोखरा

प्राकृतिक श्रोत  ब्याबस्थापन कलेज पुरुन्चौर कास्की का क्रान्तिकारी बिद्यार्थी हरुले अग्रजहरुलाइ बिदाइ तथा दशै तिहार को सुभकामना आदानप्रदान कार्यक्रम गर्‍यो ।कार्यक्रमको अध्यक्षता सोही कलेज का अखिल क्रान्तिकारी का अध्यक्ष ठाकुर चपगाइ ले गर्नु भयको थियो भने प्रमुख अतिथि गण्डकी प्रदेस का अर्थमन्त्री रामजी बराल हुनुहुन्थ्यो विशेषअतिथी सोही कलेज का प्रमुख चन्द्रेश्वर श्रीबास्तब हुनुहुन्थ्यो अतिथी हरुमा मिनराज पौडेल ,नेत्रनाथ अधिकारी लगायत ले गर्नु भयको सो कार्यक्रम सभ्य र भब्य बनाउनको लागी कार्यक्रम प्रस्तोता तथा संचालक सन्सार टण्डन र प्रकृति मरासिनी को बेजोड प्रस्तुती पेश गर्नु भयको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: