Top Header Ad 1

माओवादी केन्द्र पोखरा महानगर पालिका वडा नं १९ को वडा अधिवेशन समपन्न

माओवादी केन्द्र पोखरा महानगर पालिका वडा नं १९ को वडा अधिवेशन समपन्न

परिबर्तन न्युज
५ मंसिर २०७८ बजे
परिबर्तन न्युज
५ मंसिर २०७८

मंसिर ४,पोखरा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पोखरा महानगर पालिका वडा नं १९ को वडा अधिवेशनबाट अध्यक्ष निर्मल प्रसाद बास्तोला उपाध्यक्ष दर्शन पौडेल सचिव निलकण्ठ आचार्य सह-सचिव नरेश कुमार श्रेष्ठ कोषाध्यक्ष कमरेड अम्बिका ढुङ्गाना सहित को ४५ सदस्य वडा कमिटी सर्व सहमति मा निर्वाचित हुनुभएको छ ।

Advertisement:Ad

-प्रकाश अधिकारी 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज