Worldlink Communications

नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका को दोस्रो अधिबेशन भब्य र सभ्य रुपले सकियो

मंसिर १४,पोखरा                                                                  नेकपा माओबादी केन्द्र पोखरा महानगर पालिकाको दोस्रो नगर अधिबेशन मसिर ११ देखि सुरु भएर १३ गते राती ११:३० सकिएको घोषण गरिएको थियो ।                                            नेकपा माओवादीकेन्द्र कास्की का नेता बखान सिह गुरुङ तमु ले ९१ सद्स्य समिती को नामावली पढेर सुनाउनु भएको थियो भने नि बर्तमान नगर अध्यक्ष बिश्व प्रकाश लामिछाने ले बाकी काम भोलि गर्ने गरि पोखरानगर अधिबेशन  समापन गरिएको घोषण गर्नु भयो । -प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: