Top Header Ad 1

हिमालय क्लब पोखरा १६ बाटुलेचौर को रजत बर्ष मनायो

हिमालय क्लब पोखरा १६ बाटुलेचौर को रजत बर्ष मनायो

परिबर्तन न्युज
१० पुष २०७८ बजे
परिबर्तन न्युज
१० पुष २०७८

पौष १०,पोखरा

हिमालय क्लब पोखरा १६ बाटुलेचौरले रजत बर्ष मनायो  क्लबका सभापति शुशिल बस्नेत को अध्यक्षता मा भएको सो कार्यक्रम को सुरु मा रक्तदान र चियापान कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि गण्डकी प्रदेश माननीय सभामुख नेत्र नाथ अधिकारी ले गर्नु भयो भने कार्यक्रम संचालन क्लब का सचिव शिवराज देवकोटा ले गर्नु भएको थियो ।

-सबिन जि.सि.

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज