Top Header Ad 1
Top Header Ad 2

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने

परिबर्तन न्युज
१२ फाल्गुन २०७८ बजे
परिबर्तन न्युज
१२ फाल्गुन २०७८

फागुन १२, पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि फागुन १३ गते पोखरा आउनेहुने भएको छ।  कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भोलि एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता को भेलालाइ सम्बोधन गर्नु हुने पार्टी प्रवेश कार्यक्रम मा भाग लिन ओली पोखरा आउन लाग्नु भएको जिल्ला पार्टी उपाध्यक्ष पदका उपविजेता प्रभा कोइरालाले जानकारी दिनुभयो।

भोलि हुने कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले मा  प्रवेश गर्ने तालिका रहेको बताउनुभयो। स्थानीय तहको निर्वाचन को पूर्व सन्ध्यामा नेकपा एमालेमा प्रवेश गर्ने हरु को नाम भने बताइएको छैन यदि साँच्चै नै प्रवेश गर्नेको लहर नै देखियो भने देखियो भने यसले महत्व पूर्ण भूमिका खेल्ने नै छ भन्नुभयो।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज