Worldlink Communications

एमाले पोखरा १६,को घाटीपाटन बाबिया ढुङगा गैराबारी पानी ट्यान्की सगरमाथा टोल लाङघारी बानिया टोल लामाचौर चोक हुदै गण्डकी बोर्डिङ सम्म को टोल कमिटी गठन अध्यक्ष -शिब गिरी

फागुन २६, पोखरा

ने क पा ऐमाले पोखरा महानगर ओडा न १६ को घाटीपाटन बाबियाढुङगा गैराबारी पानी ट्यान्की हुदै सगरमाथा टोल लाङाघारी बानिया टोल लगायत लामाचौर चोक गण्डकी बोर्डिङ सम्म को टोल समेटिने गरि ओडा न १६ सबै टोल लाइ समेटनेगरि टोल कमिटी गठन बाट सर्ब सम्मत टोल कमिटीको अध्यक्षमा शिब गिरी चयन गरेको छ ।

राधा देबि थापा को अध्यक्षतामा भएको कार्यक्रम राजेस थापाले सन्चालन गर्नु भयको थियो अतिथीहरु जिल्ला सदस्य बिस्नु नेपाली वडा न १६ अध्यक्ष तथा महानगर पार्टी कमिटी सचिब जीवन प्र आचार्य  तथा जिल्ला सदस्य तथा माहानगर सचिबालय सदस्य  गोमा देबि अधिकारी पुर्ब जि क सदस्य बलराम आचार्य वडा सदस्य  मेयरमान थापा नगर कमिटी सदस्य बासुदेब तिमिल्सिना पार्टी वार्ड इन्चार्ज जगन्नाथ तिमिल्सिना पो म न पार्टी १६ का वार्ड पार्टी  अध्यक्ष राजेस गुरुङ उपाध्यक्ष  मन्जु नेपाली र सचिब रामचन्द्र आचार्य लगायतको उपस्थितमा कार्यक्रम घाटिपाटन बहुउद्देश्यीय भबनमा गरिएको थियो।

सो कार्यक्रममा ने क पा ऐमाले पोखरा १६घाटिपाटन टोलकमिटि र सलाह कार कमिटी गठन गरेको थियो जसमा
अध्यक्ष- शिव गिरि,उपाध्यक्ष -टिकाराम आचार्य,सचिब -कमला रिमाल,
स-सचिब -राधा देबि थापा रमाया देबि अधिकारी हुनुहुन्छ भने सदस्यहरु मा क्रमस: गोपाल के सि,सिताराम नेपाली,होम बा थापा, नारायण थापा,
गङगा बानिया, सारदा बानिया,गोपाल थापा,महेन्द्र थापा,बल बहादुर सारु मगर,धुर्ब बानिया,प्रेम बानिया,चन्द्रा थापा,जमुना थापा,कृष्णसारु मगर पार्बती खड्का हुनुहुन्छ ।

त्यस्तै गरि आजै सल्लाहकार कमिटी पनि गठन गरेको छ जसमा मोहन बहादुर थापा,छबिन्द्र ब थापा, कर्ण बा गुरुङ,अणक बहादुर थापा लगायत को टिम सर्वसम्वत रुपमा चयन गरेको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: