पोखरामा भूकम्पको धक्का केन्द्रबिन्दु: कास्की को धम्पुस

पोखरामा भूकम्पको धक्का केन्द्रबिन्दु: कास्की को धम्पुस

परिबर्तन न्युज
९ असार २०७९ बजे
परिबर्तन न्युज
९ असार २०७९

असार ९ पोखरा

कास्की जिल्लाको धम्पुस केन्द्रबिन्दु भएर आज बिहान ४.९ रेक्ट स्केलको भूकम्प गएको छ । विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ।

Advertisement:Ad
Advertisement:Ad

कास्कीको काँडे र धम्पु सको बिच भागमा भूकम्पको केन्द्र रहेको थियो। पोखरा र यसका आसपासका जिल्लाहरुमा समेत भुकम्पको धम्का महशुस गरिएको छ ।भुकम्पको धम्का महशुस भए सनङै बजारका कतिपय स्थानीयतहरु घर बाहिर निस्किएका थिए।

भुकम्प सानो र महसुस मात्र गरिएको को कारणले अहिले सम्म कहिकतै जनधनको  क्षति भएको र अप्रिय घटनाको सुचना प्राप्त भएको छैन।

Advertisement:Ad
Advertisement:Ad

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज