Worldlink Communications

अखिल नेपाल महिला संघ पोखरा महानगर-१९ द्वारा प्रथम वडा अधिवेशन सम्पन्न अध्यक्ष:हेमा के सि

असार २३,पोखरा

नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ पोखरा महानगर-१९ लामाचौर ले  अकला को भबन मा बृहत् महिला भेला तथा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

आजको भएको अधिवेशनले हेमा के सी को अध्यक्षतामा ५५ सदस्य कमिटि गठन गरेको छ। जसको पदाधिकारीमा  उपाध्यक्ष :शारदा पौडेल , सचिब : सुनिता बास्तोला , सहसचिब : हिरा कुमारी अधिकारी,कोषाध्यक्ष : सत्यदेबी बाग्ले (बास्तोला)  लगायत ५५ सदस्य    अनेमसंघ नेकपा।  एमाले वडा कमिटी १९  गठन गरेको  छ ।

अखिल नेपाल महिला संघ को आज भएको कार्यक्रमको प्रमुख अतिथि अनेमा संघ जिल्ला अध्यक्ष सुशीला पराजुली रहनुभएको थियो भने विशेष अतिथि महानगर अध्यक्ष राजकुमारी भुजेल रहनु भएको थियोे सो कार्यक्रम अध्यक्षता दुर्गा बस्नेत ले गर्नुभएको कार्यक्रम लाइ भब्य र सभ्य बनाउन को लागि बिण्णु माया पौडेलले सन्चालन गर्नु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: