अन्ततः राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनेभयो

अन्ततः राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनेभयो

परिबर्तन न्युज
२९ श्रावण २०७९ बजे
परिबर्तन न्युज
२९ श्रावण २०७९

साउन २९ काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा विच हिजो साँझ भेटवार्ता भएको छ भेटवार्तामा को क्रममा नागरिकता विद्येयक प्रमाणीकरण र निकट भविष्यमा नै हुन लागेको संघ र प्रदेश चुनावको बारेमा छलफल गरिएको बताइएको थियो।

Advertisement:Ad
Advertisement:Ad

संसदको दुवै सदनबाट बहुमत का साथ पास भएको नागरिकता विधेयक प्रमाणित आज सम्म भएको छैन राष्ट्रपति कार्यालयले लामो समयदेखि उक्त विधेयक पास नगरी राखेपछि प्रधानमन्त्री देउवा सोही विषय र  चुनावको बारेमा शीतल निवास पुगेको स्रोतको दाबी छ

राष्ट्रपति भण्डारीले भने आफूले नागरिकता विधेयक संशोधन गरेर मात्र पास गर्न राजी भएको बताउनुभएको आसय आएको र अझैपनि आफू कानुनि सल्लाह अनुसार नै चल्ने बताउनुभएको थियो ।त्यसो त नेकपा एमाले लगायतका अन्य केही संघसंस्थाहरुले पनि यो नागरिकता विधेयक फिर्ता हुनुपर्छ भनेर माग गरिरहेको अवस्था छ।

Advertisement:Ad
Advertisement:Ad

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज