Worldlink Communications

नेपाल उत्पिडित जातिय मुक्ति समाज गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट निर्विरोध अध्यक्ष: निर्मल दियालि

भाद्र ४, पोखरा

नेपाल उत्पिडित जातिय मुक्ति समाज गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा निर्मल दियाली लगायत पदाधिकारी हरु र ८५ जना सदस्यहरु  निरबीरोध चयन हुनु भएको  छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यक्रम मा प्रमुख अतिथि नेकपा एमालेका पूर्व मन्त्री पदमा अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल उत्पिडित जातिय मुक्ति समाज गण्डकी प्रदेश का संयोजक धनबहादुर नेपाली गर्नुभएको थियो । कार्यक्रमलाई भव्य र सभ्य बनाउनको लागि मुक्ति समाजका सचिवालय सदस्य प्रेम विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

निर्वाचित पदाधिकारी हरु मा अध्यक्ष निर्मल दियाली  (कास्की) उपाध्यक्ष होम बहादुर बिश्वकर्मा (नवलपुर)  डिना गोतामे (तनहुँ) सचिब बम बहादुर बिक (कास्की) सह सचिब बाबुराम बिश्वकर्मा (पर्बत) रुपा बिश्वकर्मा (बाग्लुङ्ग) कोषाध्यक्ष कमला सुनार (कास्की) हुनुहुन्छ।

त्यस्तैगरी सदस्य हरुमा क्रमश: म्याग्दीबाट:- बल बहादुर बि क, खुमबहादुर किसान, खिमलाल पटेल, बष्णु बि क, रामकष्ण रसाइली, तनहूँ बाट:-  विनोदकुमार बि क, निरु बस्याल, रिता नेपाली, नर बहादुर बि क ,अन्जान परियार, गोरखाबाट :-सन्तबहादुर नेपाली, भरकाजि मालकल,ठाकुर मग्राती, अदिप नेपाली, विमला रोका, बाग्लुङबाट:- धन बहादुर सुनार, खड्गबहादुर बिक, मिनबहादुर बि क ,मिन बहादुर सुनार, श्यामलाल बि क, लमजुङबाट बबिता मजाकोटि,बिण्णु विक, किसान संगीत नेपाली, पुष्पबहादुर बि क , प्रमिता बि क, हुनुहुन्छ।

स्याङ्जा बाट:- सुकवा रणपाल, अंशु बिक,सुनिता बि क, छबिलाल नेपाली जित बहादुर परियार चोलाकान्त बि क, विजय सुनाम, मुस्ताङबाट:- हिक्मत नेपाली ,जमुना घताने ,पर्वतबाट:- भुवनसिंह बि क, सर्मिला नेपाली, युक्त बि क, छन् बाहादुर बिक, गगा नेपाली  नवलपुर बाट: रमेश गौतम, पार्वती सुनार, बिरु बिक, खगिसरा नेपाली, चिनबहादुर परियार ,प्रकाश बि क, बिष्णु परियार, कास्कीबाट:- चन्द्र बहादुर बि क, बिर बहादुर परियार ,चिनबहादुर नेपाली, दुर्गा बहादुर सुनार, मन्दिरा परियार, मैया नेपाली, सुनकमलि बि क हुनुहुन्छ ।

त्यस्तैगरी खुलातर्फ बाबुराम बस्याल, गणेश गोतामे तनहुँ,बबिन नेपाली कास्की, सबिता नेपाली कास्की शोभा सुनार कास्की मनिषा बि क तनहुँ दुर्गा बिक तनहुँ, राजेन्द्र रुपाखेती कास्की, टिकाराम नेपाली गोर्खा, दुर्गादत्त नेपाली स्याङ्जा, सन्धिप परियार तनहुँ, सेत माया बि क तनहुँ,भरत बहादुर बि क तनहुँ, सीता परियार पर्बत नेत्र विक पर्वत, रेवती बिक नवलपुर , क्रिष्ण नेपाली नवलपुर जयबहादुर बि क नवलपुर, देवबहादुर विक कास्की, सुकराम विक कास्की, जुम बहादुर परियार कास्की,डि बि विश्वकर्मा कास्की, राजु परियार कास्की, कृष्ण बि क कास्की, सुमित्रा वि क  नवलपुर र राजकुमार नेपाली नवलपुर हुनुहुन्छ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये मनाङ को उपस्थित हुन सकेन भने १० वटा जिल्लाबाट करिब ३२० जना को उपस्थिती मा गण्डकी प्रदेश उत्पिडित जातीय मुक्ति समाजको अधिबेशन सम्पन्न भएको थियो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: