Worldlink Communications

गण्डकी प्रदेश निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट युवा नेता बिक्रम गुरूङ काे उमेदवारि

भाद्र १५, पोखरा

सरकारले निर्वाचन मिति ताेके संगै विभिन्न राजनैतिक दल काे तर्फ बाट आकाक्षि हरू काे उमेद्वारी दर्ता गर्ने काम सुरु भएको छ ।।

गण्डकी प्रदेश सभा सदस्य काे लागि गण्डकी प्रदेश निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट नेपाली काङ्ग्रेसका युवा तथा जुझारू नेता बिक्रम गुरुङले आफ्नाे उमेद्वारी काे लागि पार्टी मा नाम दर्ता गराउनु भएको छ ।

गुरूङ नेपाली काङ्ग्रेसकाे सकृय राजनीति मा निकै लामाे समय देखि लागिरहेका ब्यक्ति हुन साथै जनजाति संघ पाेखरा महानगर पालिका वाड नं ३१ का अध्ययक्ष  रहेका गुरूङ नेपाली काङ्ग्रेसकाे पारिवारिक पृष्ठभूमि बाेकेका ब्याक्ति हुन। मेरो रगत मा मेराे नशा नशा मा नेपाली काङ्ग्रेस रहेकाे र मेरो बुबा बाजे ले पनि पार्टीको लागि ठुलाे याेगदान गरेको बताउछन् ।

तरूण दल कास्कीका जिल्ला सदस्य पनि रहेका गुरूङ लाेकतान्त्रिक गणतन्त्रको स्थापनाकाे लागि म आफू स्वयम् पनि आन्दोलन मा हाेमिएकाे बताउछन् । अबकाे देशकाे सम्बृदि र बिकासकाे लागि आवाश्यक शक्ति भनेको युवा शक्ति हाे यी सबै कुराकाे लागि मैले आफुलाई याेग्य ठानेर गण्डकी प्रदेश निर्वाचन क्षेत्र नं १ को ‘क’बाट पार्टीमा नाम दर्ता गराएकाे गुरूङ बताउनुहुन्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: