Worldlink Communications

निर्वाचन आयोग बाट पहिलो कार्यक्रम सम्पन्न भएको जानकारी

असोज २३, पोखरा

मंसिर ४ गते हुने आमनिर्वाचनमा उम्मेद्वार हरुलेे आफ्नो उम्मेदवारी दर्ता कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दर्ता भएका हरुको सुचि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्: