Worldlink Communications

अनलाइन पत्रकार संघ गण्डकी कोषाध्यक्ष अनिता घिमिरेलाई मातृशोक

पौष २०,पोखरा

अनलाइन पत्रकार संघ गण्डकी कोषाध्यक्ष अनिता घिमिरेलाई मातृशोक परेको छ । उहाकी ममतामइ आमा देवकला घिमिरेको मनिपाल अस्पतालमा उपचारको क्रममा हिजो मंगलबार निधन भएको हो ।

पाल्पा जिल्ला तानसेन १४ कुसेनी घर भई हाल पोखरामा पत्रकारीता गर्दै आउनु भएकि अनिता घिमिरेको आमाको गत वर्ष प्यारालाइसिस भई उपचार गरिरहनु भएको थियो ।

आमाको निधनप्रति अनलाइन पत्रकार महासंघ संघ गण्डकीका अध्यक्ष कमल सुवेदीद्वारा हस्ताक्षरित शोक विज्ञप्तीजारी गर्दै दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: