Top Header Ad 1

पार्किङ गर्न नपाईने भन्दै सूचनाजारी गरेको महानगरपालिकाले मसि नसुक्दै निणर्य फिर्ता

पार्किङ गर्न नपाईने भन्दै सूचनाजारी गरेको महानगरपालिकाले मसि नसुक्दै निणर्य फिर्ता

परिबर्तन न्युज
२२ माघ २०७९ बजे
परिबर्तन न्युज
२२ माघ २०७९

माघ २२,पोखरा

पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको माघ १६ गते (गत सोमबार) बसेको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर पर्न गएकाले यहि माघ २३ गते बाट पार्किङ निषेध गर्ने निर्णय गरेको महानगरपालिकाले माघ २२ सुचना टाँस्दै निणर्य भोलि देखि लागुहुने गरी मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाई भन्दै सूचना अर्कोले नभईन्जेल सम्म का लागि स्थगित गरिएको जानकारी गराएको छ।

Advertisement:Ad

विकल्प बिना नै हचुवाको भरमा सबारि पार्किङ बन्द गर्न लागेको भन्दै महानगरको चौतर्फी रुपमा विरोध भएकोले तत्कालका लागि महानगर पछि हटदै  आज एक सूचना जारी गर्दै पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग छलफल पश्चात मात्र यसअघि प्रकाशित भएको सूचना लागु गर्न सुझावहरु आएको भन्दै हाल व्यवस्थित भएका स्थानहरुलाई नै खुल्ला गरिँदै अर्को व्यवस्था नभएसम्मका लागि एथाबत अनुसारनै हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज