आज बिहान गएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक बन्द

आज बिहान गएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक बन्द

परिबर्तन न्युज
१४ भाद्र २०८० बजे
परिबर्तन न्युज
१४ भाद्र २०८०

भदौ १४, चितवन

नारायणगढ-मुग्लिन सडक खण्डको टोपे खोलामा आज बिहान पहिरो खसेपछि बिहानदेखि बाटो अवरुद्ध भएको छ। पहिरो खसेपछि  मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।

Advertisement:Ad
Advertisement:Ad

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको छ ।सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने बताएको छ ।

खसेको पहिरो हटाएर नसकुन्जेलसम्म सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकेर राखिएको जानकारी दिएको छ  ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज