गायिका दिलमाया खातीको निधन

गायिका दिलमाया खातीको निधन

परिबर्तन न्युज
१७ आश्विन २०८० बजे
परिबर्तन न्युज
१७ आश्विन २०८०

असोज १७ ,काठमाडौं

नेपाली संगीतकी चर्चित गायिका ८४ वर्षीया दिलमाया खातीको  निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको हिजो निधन भएको हो ।

Advertisement:Ad
Advertisement:Ad

दार्जिलिङमा जन्मिनु भएकी उहाले  बिषेस गरि दुख पिडा ले भरिएका एक सय भन्दा बढी गीतहरु  ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन, ‘खोलाको दुई किनार भो तिम्रोर मेरो जिन्दगि ,जस्ता गीत गाउनु भएको थियो  ।

 

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज