Worldlink Communications

न्यायपरिषद ले उच्चअदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

पौष १८, काठमाडौं

बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, ४ जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको छ ।

नामावली हेर्न लिङ्क खोल्नुहोस्।

https://drive.google.com/file/d/1geh-ow-09oI4R_RvYoYoWeuwpy0MuF2s/view?usp=drivesdk

प्रतिक्रिया दिनुहोस्: