Worldlink Communications

नया गठबन्धनमा ३ मन्त्रीले लिए शपथ प्रधानमन्त्री प्रचण्ड सर्बाधिकार

फागुन २१ काठमाण्डौ

नया गठबन्धनका ३ मन्त्री मन्त्रीहरू नेकपा (एमाले) का पदम गिरी, नेकपा माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल (डिपी) लाई आज राष्ट्रपति रामचन्द्र पौडेलले  शपथ गराउनुभएको छ ।

गठबन्धनका ३ मन्त्रीहरूले शपथ लिए पनि सत्ता गठबन्धनभित्र कुन दलले कुन मन्त्रालय लिने भागबन्डा मिलिनसकेको हुनाले सबै मंत्रिपरिसद गठन नभैन्जेल सम्मपूर्ण  मन्त्रालय  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै हेर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्: