Top Header Ad 1

नेकपा एमालेको एघारौँ जिल्ला अधिवेशनको  मतगणना सुरू

नेकपा एमालेको एघारौँ जिल्ला अधिवेशनको  मतगणना सुरू

परिबर्तन न्युज
१४ चैत्र २०८० बजे
परिबर्तन न्युज
१४ चैत्र २०८०

चैत १४ , पोखरा

नेकपा एमालेको कास्कीको ११औ अधिबेशनको मतदान गरेर सकिए लगतै  मतगणना सुरू भएको छ ।

नेकपा एमालेको कास्कीको ११औ अधिबेशनको मतदान गरेर सकिए लगतै  मतगणना सुरू भएको छ ।अहिले सम्म भएको मतगणनामा अधिकारी भन्दा प्रतिस्पर्धी माधव बास्तोला १३७ मतले पछि हुनुहुन्छ।

Advertisement:Ad

अहिलेसम्म ५१२ मत गणना सकिएको समाचार अपडेट गरिरहँदा बैनबहादुर अधिकारी क्षेत्रीले ३४९ मत ल्याउदा उहाका प्रतिष्पर्धी माधव बास्तोलाले २१२ मत ल्याउनुभएको छ भने अर्का उम्मेदवार विवेक त्रिपाठीले १३ मत ल्याउनुभएको  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै