Top Header Ad 1
Top Header Ad 2

एमाले उम्मेदवार महेश बस्नेतलाई जिताउनकै लागि उम्मेदवारी फिर्ता

एमाले उम्मेदवार महेश बस्नेतलाई जिताउनकै लागि उम्मेदवारी फिर्ता

परिबर्तन न्युज
६ फाल्गुन २०८२ बजे
परिबर्तन न्युज
६ फाल्गुन २०८२

फागुन ६,काठमाडौं

फागुन २१ गते हुने आम चुनावको मिति नजिकिँदै गर्दा भक्तपुर दुईमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहालले एमाले उम्मेदवार महेश बस्नेतलाई जिताउन कै लागि एमाले प्रवेश गर्नुभएको छ।

नेकपा संयुक्तबाट उम्मेदवारी दिनुभएका दाहालले बुधबार एमाले उम्मेदवार बस्नेतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएर एमाले प्रवेश गर्नुभएको हो।

नेकपा संयुक्तबाट उम्मेदवारी दिनुभएका दाहालले अन्तिम समयमा आएर आफ्नो सशक्त उम्मेदवारी निष्किृय पार्दै एमाले उम्मेदवार बस्नेतलाई जिताउन एमाले प्रवेश गरेपछि एमाले भक्तपुर एमालेमा थप खुसी थपिएको महेश बस्नेतका समर्थकहरूले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज