रविलाई पक्राउ पुर्जी जारी

रविलाई पक्राउ पुर्जी जारी

परिबर्तन न्युज
२ कार्तिक २०८१ बजे
परिबर्तन न्युज
२ कार्तिक २०८१

कार्तिक २,काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारले पक्राउ पुर्जी जारी गरेको छ।

Advertisement:Ad

सिआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको टोली परिचालित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

रवि लामिछानेलाई पक्रन गएको सो टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेको टोलीसँग रवि लामिछानेले आधा घण्टाको समय माग्नु भएको छ।अहिले रास्वपाको पार्टी कार्यालयमा रास्वपाका समर्थकहरू धेरै नैं उपस्थिति रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज