नेपाल विद्युत प्राधिकरणमा भएका अनियमितता छानबिन गर्न समिति गठन

नेपाल विद्युत प्राधिकरणमा भएका अनियमितता छानबिन गर्न समिति गठन

परिबर्तन न्युज
७ मंसिर २०८१ बजे
परिबर्तन न्युज
७ मंसिर २०८१

मंसिर ७ काठमाडौं

नेपाल विद्युत प्राधिकरणमा भएका अनियमितता छानबिन गर्न भन्दै मन्त्रीपरिषदले पूर्वन्यायाधीश हरिकुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको छ ।

Advertisement:Ad

आयोगमा एकजना प्राविधिक कर्मचारी तथा एकजना चार्टर्ड एकाउन्टेन्ट सदस्य रहने निर्णय भएको र सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनमा समेटिएका  विषयहरुको समेत छानबिनका लागि समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज