पौष ६, पोखरा
पोखरा महानगरपालिका वार्ड न. १६ मा रहेको शुक्ला साहित्य प्रतिष्ठानको ३६औ साधारण सभा एवं १३औ अधिवेशनबाट दुर्गा बस्नेत गौतमको अध्यक्षतामा सर्वसम्मत समिति निर्माण गरेको छ।
प्रकाशित मिति: ६ पुष २०८१
२०८२ मंसिर ५
प्रतिक्रिया