Top Header Ad 1

जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौरको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न

जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौरको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
१२ माघ २०८१ बजे
परिबर्तन न्युज
१२ माघ २०८१

माघ १२, पोखरा

जय गणेश बचत तथा ऋण सहकारी संस्था पोखरा -१९ लामाचौर सहरडहर, कास्कीको अर्धवार्षिकी समीक्षा कार्यक्रम सम्पन्न भयो।

जय गणेश बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नरेस श्रेष्ठको अध्यक्षतामा भएको थियो। सस्थाका सचिव अर्जुन के सि ले सन्चालन गर्नुभएको कार्यक्रममा मा ब्याबस्थापक असोक बस्नेतले सस्थाको हिजोको अवस्था आजको अवस्था र भोलिको बाटोको बारेमा जानकारी दिनुभयो ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा करिब ४०/५० जना सेयर सदस्यको समउपस्थितिमा सोहाद्रपूर्ण रुपमा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सबिन जि.सी, लेखा समितिका अध्यक्ष बलबहादुर श्रेष्ठ र संस्थाका सल्लाहकार रमेश थापा लगायतले संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो मत राख्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै