Top Header Ad 1
Top Header Ad 2

पोखरा -१९ काङ्ग्रेसले गर्‍यो नया वार्ड समितीको पदस्थापन कार्यक्रम

पोखरा -१९ काङ्ग्रेसले गर्‍यो नया वार्ड समितीको पदस्थापन कार्यक्रम

परिबर्तन न्युज
२१ भाद्र २०७८ बजे
परिबर्तन न्युज
२१ भाद्र २०७८

भाद्र २१, पोखरा

पोखरा १९ काङ्ग्रेस ले आफ्नो १४औ महाधिवेशन   को   पुर्ब सन्ध्या मा देसैभरी का वार्ड  तहको   महाद्धिबेसन  प्रतिनिधि  को  छनोट एकै दिन  गर्ने भए अनुसार पोखरा १९ को अधिबेशन गरि नब निर्बाचित अध्यक्ष  बिष्णु प्रसाद बास्तोला लगायत को सबै टिमलाई सद्स्यता बितरण गरि नया आउने टीम लाई पदस्थापन गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज