पौष १८, पोखरा
मानव सेवा आश्रम कास्की पोखरा शाखाको सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणका लागि भन्ने नाराका साथ खोलिएको मानव सेवा आश्रमले २०८१/०८२ को आर्थिक प्रतिवेदन आर्थिक प्रतिवेदन र सामाजिक लेखा परीक्षण गरेको छ।
प्रकाशित मिति: १८ पुष २०८२







प्रतिक्रिया